IME Life New
GBIME

कराचीमा दुर्घटना भएको पाकिस्तानी विमानको १९.७ मिलियन डलर बराबरको बीमा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान यही मे २२मा  कराचीमा दुर्घटना भएको थियो । रिउटर्सका अनुसार दुर्घटना भएको सो विमानको १९.७ मिलियन अमेरिकी डलर बराबरको बीमा गरिएको थियो ।

उक्त जहाजको बीमा पाकिस्तानको नेशनल इन्स्योरेन्स कम्पनीले गरेको थियो भने मार्स पुनर्बीमाको ब्रोकर रहेको थियो।  पुनर्बीमा कसले गर्यो भनेर अहिलेसम्म खुल्न नसकेको र श्रोतका अनुसार एआईजीले पुनर्बीमा गरेको हुन्सक्ने कुरा रिउटर्सले बताएको छ । दुर्घटना भएको जहाज एयरबस ए ३२०  थियो।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS