IME Life New

कक्षा १२ को रिजल्ट प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज ५ः३० बजे नतिजा प्रकाशित गरेको हो ।

बोर्डले मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक सार्वजनिक गरेको छ । कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि Landline/Mobile बाट १६०१ डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिच्न सकिने छ । त्यस्तै एसएमएस मार्फत पनि नतिजा प्राप्त गर्न सकिनेछ । यसका लागि ल्भ्द्य टाइप गरि आफ्नो सिम्बोल नम्बर राखी १६०१ मा पठाउन सकिनेछ । त्यस्तै यहाँ क्लिक गरेर  पनि नतिजा हेर्न सकिन्छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS