IME Life New

कक्षा १२ को नतिजा साउन मसान्तभित्र सार्वजनिक हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कक्षा १२ को नतिजा साउन मसान्तभित्र सार्वजनि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वैशाख २६ गतेबाट सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो ।

नतिजा प्रकासनका लागि सातै प्रदेशका परीक्षा केन्द्रहरुमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डले जनाएको छ । नतिजा कुन आधारमा प्रकाशन गर्ने भन्नेबारे भने यकिन भइनसकेको बोर्डले जनाएको छ । गत वर्ष लेटर ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो ।

Esewa
Crest

तीन वर्ष वा सो भन्दा बढीमा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले अर्को वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, अन्तिममा आएर संशोधन गरिएको थियो । जति विषयमा नन ग्रेडेड आएको थियो। त्यति विषयको मात्र परीक्षा दिने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS