IME Life New

कक्षा ११ को वार्षिक परीक्षा जेठमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार कक्षा ११ को परीक्षा जेठ महिनामा संचालन हुनेछ । बोर्डले पुराना विद्यार्थीको हकमा मात्र परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो ।

बोर्डले रजिष्ट्रेसन नम्बरको सुरुको दुई अंक ७२ ७३ ७४ ७५ र ७६ भएका विद्यार्थीहरुको वार्षिक परीक्षा जेठ ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

Esewa
Crest

माथि उल्लेख भएका रष्ट्रिेशन नम्बर बाहेकका विद्यार्थीको परीक्षा भने सम्बन्धित विद्यालयले नै लिने बोर्डले जनाएको छ । बोर्डका अनुसार जेठ १५ देखि असार १५ गतेभित्र परीक्षा सकाउनुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS