IME Life New

ओभरटाइम काममा ट्याक्स नलाग्ने ट्रम्पको घोषणा, ऊर्जाको मूल्य ५०%ले घटाउने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका डोनाल्ड ट्रपले अब ओभरटाइम काम गर्ने कर्मचारीहरुको तलबमा कुनै प्रकार ट्याक्स नलाग्ने घोषणा गरेका छन्।

राष्ट्रपतिमा विजयी भएपछि आयोजित सभामा ट्रम्पले यस्तो घोषणा गरेका हुन्। ‘अब ओभरटाइममा कुनै ट्याक्स लाग्दैन’, उनले भने।

Esewa
Crest

यसैगरी ट्रम्पले ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा लाभमा पनि ट्याक्स नलाग्ने घोषणा गरेका छन्। ट्रम्पले केयरगिभरका लागि ट्याक्स क्रेडिटमा पनि नयाँ नीति ल्याउने घोषणा गरेका छन्।

त्यस्तै ऊर्जाको मूल्य पनि घटाइने पनि ट्रम्पले प्रतिबद्धता गरेका छन्। ‘एक वर्षभित्र ऊर्जाको मूल्य ५० प्रतिशतले घटाइनेछ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS