IME Life New

ओएसआर डिजिटल र डिशहोमबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओएसआर डिजिटल र डिशहोमबीच सम्झौता भएको छ । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोम विच सहकार्य गर्ने सम्झौता भएको हो ।

ओएसआर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओएसआर डिजिटलका विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु अव डिशहोमको पे पर भ्यु र एक्सक्लुसिभ च्यानलहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् ।

Esewa
Crest

यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरुको मज्जा लिन सकिनेछ । भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS