IME Life New

एसईईको नतिजा पुरानै पद्धतिबाट सार्वजनिक गर्ने बोर्डको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा पुरानो ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गर्ने भएको छ । बोर्डले यहि शुक्रबारभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको हो ।

पुरानो ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक गर्दा लेटर ग्रेडिङमा सबै विषम ३५ प्रतिशत नतिजा नआएमा नन ग्रेडेड हुन्ट भन्ने छ । यो वर्ष भने उक्त निर्णय कार्यान्वयन नगर्ने बोर्डले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS