IME Life New

एशियन लाईफ ईन्स्योरेन्सद्वारा अर्घाखाँचीका अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । एशियन लाईफ ईन्स्योरेन्स प्रदेश ५ क्षेत्रीय कार्यालयको आयोजनामा अर्घाखाँचीका बीमा अभिकर्ताहरुलाई सम्मानित गरेको छ । बुटवल शाखाको आयोजनामा तीजको अवसर पारेर अभिकर्ताहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ । आर्थिक बर्ष २०७५।७६ मा उत्कृृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा बिजनेश म्यानेजरहरुलाई सन्धिखर्कको होटल डायमण्डमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्मान गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रमको सभापतित्व एशियन लाईफ ईन्स्योरेन्सका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको एशियन लाईफ ईन्स्योरेन्सका विएम हरि प्रसाद भट्टराई तथा विशिष्ट अतिथि विष्णु प्रसाद भुसालले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन अर्घाखाँची प्रमुख गोकर्ण प्रसाद न्यौपानेले गरेका थिए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्ता तथा विएमहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथै उतm कार्यक्रमा स्थानिय जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS