IME Life New

एलन मस्कलाई हिस्सेदारी बेच्दै भोडाफोन, सेबीले माग्यो जबाफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले भारतीय टेलिकम कम्पनी भोडाफोन आइडिया (भीआई)सँग एलन मस्कको स्टार लिंक प्रोजेक्टसँग सम्भावित सहकार्यको खबर आएपछि स्पष्टीकरण माग गरेको छ।

हालै भोडाफोनले स्टारलिंकलाई आफ्नो हिस्सेदारी बिक्री गर्ने विषयमा छलफल गरिरहेको खबर सार्वजनिक भएको थियो। यो खबर सार्वजनिक भएसँगै सेबीले भोडाफोनसँग स्पष्टीकरण माग गरेको हो।

Esewa
Crest

भोडफोनले हिस्सेदारी बेच्ने विषयमा भइरहेको छलफलका विषयमा सेबीलाई जबाफ दिएको छैन।

एलन मस्कको कम्पनी स्टार लिंकले स्याटेलाइटका माध्यमबाट विश्वभर इन्टरनेट सेवा दिइरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS