IME Life New

एनसेलले तिर्यो साढे चार अर्ब पुँजिगत लाभकर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजि क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आज चार अर्ब ५० करोड रुपैयाँ नेपाल सरकारलाई भुक्तानी गरेको छ ।

सर्वोच्च अदालतको फैसला अनुसार टेलियासोनेराले एक्जियटालाई बिक्री गर्दाको पुँजिगत लाभकर बापतको रकम आज भुक्तानी गरेको हो । कूल २२ अर्बभन्दा बढि बुझाउनु पर्नेमा साढे चार अर्ब रुपैयाँ बुझाएर बाँकी रकमका लागि छ महिनाको समय माग गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS