IME Life New

एनएमबि माइक्रोफाइनान्समा रोजगारीको अवसर, +2 गरेकालाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धक सूपरभाइजरका लागि केही र शाखा प्रबन्धक वरिष्ठ साहायकका लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाले विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS