IME Life New

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा पल शाह नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले लोकप्रिय नायक पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले शाहसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरी बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो ।

शाहले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग गर्नेछन् । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Esewa
Crest

नायक शाहले एनएमबि बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS