IME Life New

एनएमबि क्यापिटलद्धारा लगानीसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो ।

मोर्डन नेवा इंग्लिस स्कुल पर्यटक मार्ग काठमाडौंमा लियो क्लब अफ कान्तिपुरका क्लब सदस्यहरुलाईको लागि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको क्यापिटलले जनाएको छ ।

Esewa
Crest

एनएमबि सरल बचत फण्ड इ का स्कीम व्यवस्थापक प्रतिल कोजू र स्कीम सहायक लचना शाक्यले संयुक्त रुपमा उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

मंंसिर ३० गते आयोजित कार्यक्रममा सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो । आगामी दिनहरुमा पनि कम्पनीले देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS