IME Life New

एनआरएन इन्फ्रास्टक्चरले वितरण गर्याे नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नगद लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट चुक्ता पूँजीको ५ दशमलव २६ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गरेको हो ।

कम्पनीले पुष २० गते आफ्नो १० औं वार्षिक साधारणसभा सम्पन्न गरेसँगै पुष २४ गतेबाट घोषणा गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा भुक्तानी गरिएको जनाएको छ । साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोहि खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS