IME Life New

एनआईसी एशिया लघुवित्तद्धारा दुई प्रदेश अन्तर्गत शाखा स्तरीय अर्धवार्षिक समिक्षा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ६ र ७ गते शनिबार आइतबार लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको थियो ।

माघ ६ गते शनिबार लुम्बिनी प्रदेश ए सिद्धार्थ कटेज बुटवल मा सम्पन्न कार्यक्रममा संस्थाका संचालक दिपक ढकाल, लुम्बिनी प्रदेश एका ओभरसाइट अफिसर राकेश श्रेष्ठ, संस्थाका मानव संसाधन बिभाग प्रमुख सुजन ढकालको उपस्थिती रहेको थियो भने लुम्बिनी प्रदेश बीमा संचालक समितीको तर्फ बाट अध्यक्ष सुवर्ण पौडेल, संस्थाका संचालक विभोर कुमार अग्रवाल, साथसाथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश बीका ओभरसाइट अफिसर उद्धव नेपाल , को उपस्थितीमा सिद्धार्थ होटेल नेपालगंजमा शनिबार सम्पन्न गरिएको थियो ।

Esewa
Crest

कर्णाली प्रदेशमा भने मिति २०८० माघ ७ गते आइतबार उक्त कार्यक्रम सुर्खेत को सिद्धार्थ होटेल मा संस्थाका संचालक समितीका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपानेको उपस्थितीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS