IME Life New

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा स्वार नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वार नियुक्त भएकी छिन् । बैंकको हिजो कार्तिक १० गते बुधवार बसेको सञ्चालक समितिको बैठकले स्वारलाई उक्त पदमा नियुक्त गरेको बैंकले जनाएको छ ।

स्वारलाई बैंकले आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS