IME Life New

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठाडौं । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ । गत आर्थिक वर्षका लागि कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको यस फण्डले भदौ १७ गतेदेखि इकाईधनीहरुको हितग्राही खातामा उल्लेख तथा अध्यावधिक भएको बैंक खातामा सो प्रतिफल वितरण गर्न सुरु गरेको जनाएको छ ।

यसका साथै फण्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाईधनीहरुको थप इकाई सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने बताएको छ। एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड एक खुलामुखी योजना हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS