IME Life New

एनआईबिएल सहभागिता फण्डको कारोबार अनलाइन प्रणालीबाट हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको कारोबार अनलाइन प्रणालीबाट हुने भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” (खुलामुखी योजना) का इकाईधनीहरुले विद्युतीय प्रणाली मार्फत इकाईहरुको बिक्री गर्न सक्ने भएका छन् ।

हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाईन सुविधाहरुको व्यबस्था गर्दै आइरहेकोमा अब योजनाका इकाईधनीहरुले सोही विद्युतीय प्रणाली मार्फत इकाईहरुको बिक्री गर्न सक्ने भएका छन् ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS