IME Life New

एनआइबिएल एस क्यापिटलमा रोजगार खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआइबिएल एस क्यापिटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एनआइबिएलले इन्भेष्टमेन्ट बैंकिङ डिपार्टमेन्टका लागि अफिसर लेवल देखि एसिस्टेन्ट पदमा ४ जना कर्मचारी माग गरेको छ ।

यस्तै, एनआइबिएल एस क्यापिटलले रिसर्च डिपार्टमेन्ट (अफिसर पदमा) २, ट्रेजरी एण्ड रिक्स ( एसिस्टेन्ट पदमा) २, आईटि डिपार्ट (अफिसर पद) १, र म्यानेजमेन्ट ट्रेनि पदमा ४ जना कर्मचारी माग गरेको छ ।

Esewa
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जुलाई ३ सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS