IME Life New

एक सातामै पुनः पेट्रोलियम पदार्थको मुल्य बृद्धि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । हिजो मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र  हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको  छ । मूल्य समायोजन पछि निगमलाई पेट्रोजमा प्रति लिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रति लिटर ४ रुपैयाँ १३ पैसा तथा एलपि ग्याँसमा प्रति सिलिण्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले जनाएको छ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS