IME Life New

एकै दिन १२ अर्बले बढ्यो निक्षेप, बैंकमा पैसा फालाफाल, सिडी रेसियो घट्दै 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकमा एकै दिन १२ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कार्तिक २० गते सोमवार ५९ खर्ब ०६ अर्ब रहेको निक्षेप कार्तिक २१ गते मंगलवार ५९ खर्ब १८ अर्ब पुगेको हो।  वाणिज्य बैंकमा एकै दिनमा १२ अर्बले निक्षेप वृद्धि भएको हो भने विकास बैंक र फाइनान्समा भने सो दिन स्थीर रहेको छ । मंगलवार कर्जा प्रवाह भने १ अर्बले घटेको छ ।

सिडी रेशियो केही घट्दै ८१ दशमलव ३१ प्रतिशत कायम भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS