IME Life New

एकैदिन ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । छापावाला सुन आज तोलामा एकैदिन ७ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुन प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS