IME Life New

एकैदिन २ हजारले बृद्धि हुँदा सुनको मूल्यमा नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुन तोलामा एकैदिन २ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ४० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS