IME Life New

उपनिर्वाचन सुरक्षा व्यवस्थापन: सार्वजनिक विदादेखि मदिरा बिक्रिमा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न निर्णय गरेको छ । बैशाख ६ गते बुधबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन सार्वजनिक विदा दिनेदेखि उक्त क्षेत्रमा मदिरा बिक्रि वितरण तथा सेवनलाई समेत नियन्त्रण गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा गृह, रक्षा र अर्थ सचिव, नेपाली सेनाका रथी, प्रहरी महानिरिक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक लगाएतको उपस्थिति रहेको थियो । समितिले निर्वाचन सम्बन्धि व्यवस्थापकिय कार्य संचालन गर्न उपनिर्वाचन हुने क्षेत्रमा बैशाख ८ देखि १० गतेसम्म विद्यालयको उपयोग गर्नुपर्ने हुँदा विद्यालयमा सार्वजनिक विदाको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS