IME Life New

उन्नति सहकार्य लघुवित्तको लाभांश संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३२ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेकोमा अब कम्पनीले शेयरधनीलाई ३० प्रतिशत बोनश शेयर वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएकाले लाभांश संशोधन गरेको संस्थाले जनाएको छ ।

Esewa
Crest

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS