IME Life New

उन्नति सहकार्य लघुवित्तको ३२ प्रतिशत बोनश शेयर घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२  प्रतिशत बोनस शेयर घोषणा गरेको छ । कार्तिक १२  गते साँझ ७  बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट ५  करोड ६३  लाख  ७४ हजार ३ सय ६ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।

संस्थाको हालको चुक्ता पूँजी १७  करोड ६१ लाख ६९ हजार रुपैयाँ रहेको छ ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS