IME Life New

उठ्न थाल्यो सिंहदरबारको फोहोर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत दुई हप्तदेखि थुप्रिएको सिंहदरबारको फोहोर उठ्न थालेको छ । सर्वाेच्च अदालतले तीन दिनभित्र फोहोर उठाउन शुक्रबार निर्देशन दिएसँगै सोमबारबाट फोहोर उठाउन थालेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर नउठाउन निर्देशन दिएपछि सिंहदरबारको फोहोर उठेको थिएन । मेयर बालेनको निर्णय विरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । श्रेष्ठले दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतले तीनदिन भित्र फोहोर उठाउन महानगरलाई आदेश दिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS