IME Life New

इमर्जिङ नेपालको निमित्त प्रमुख कार्यकरी अधिकृतमा बेल्वासे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकरी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले कम्पनीमा मुख्य प्रबन्धक रहेका बेल्बासेलाई नियुक्त गरेको हो ।

उनलाई साउन २० गतेदेखि लागु हुने गरि निमित्त प्रमुख कार्यकरी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिखर भट्टराईले राजिनामा दिएसँगै उनलाई निमित्त प्रमुख कार्यकरी अधिकृतमा नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS