IME Life New

इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेन्चर लिमिटेडमा लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेडमा लगानी गर्ने भएको छ । इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेड कम्पनीले १०० का दरले हुन आउने ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले माग गरेको बखत भुक्तानी गर्ने गरी लगानी गर्न लागिएको इमर्जिङ्ग नेपाल लिमिटेडले जनाएको छ। नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । इमर्जिङ्ग भेन्चर लिमिटेड यहि भदौ २२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS