IME Life New

इन्भेष्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा पनि पुरानै ब्याज दर कायम राख्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले तरलता अभावको कारण देखाउँदै निक्षेप तथा कर्जा दुबैको ब्याज दर वृद्धि गरिरहेका बेला दुई वाणिज्य बैंकले‌ यथावत् राखेका छन्।

नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदरमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिइएको छ।

Esewa
Crest

इन्भेष्टमेन्ट बैंकले मुद्दति निक्षेपमा अधिकतम नौ दशमलव ०२ प्रतिशत ब्याज दर कायमै राखेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकको ब्याज दर बचतमा २.५ देखि ४ प्रतिशत रहेको छ। मुद्दति निक्षेपमा पनि अधिकतम ७.५५ प्रतिशत ब्याज दर कायम गरेको छ।
राष्ट्र बैंकले ‌मौद्रिक नीति मार्फत् कर्जा निक्षेप अनुपात सम्बन्धि व्यवस्थामा परिवर्तन गरेपछि कर्जा लगानी गर्न निक्षेपको अभाव झेलेका बैंक तथा वित्तीय संस्थाले गत असोज महिनाबाट निक्षेपको ब्याजदर दोहोरो अंकमा पु‍‌‍र्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS