IME Life New

इन्फिनिटी लघुवित्तले २९.१६ प्रतिशत लाभांश वितरण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम हुने चुक्ता पूँजीको २७ दशमलव ७० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ४६ प्रतिशत नगद लाभांश गरि कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

कम्पनीको उक्त प्रस्तावित नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS