IME Life New

इन्फिनिटी लघुवित्तको २० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २० लाख ७४ हजार कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत भएको हो ।

यसमा जेठ १३ देखि १६ गतेसम्म बिक्री गरिएको ६ लाख ४० हजार ३०० कित्ता आइपीओ पनि समावेश भएको छ । उक्त आइपीओमा ६२ हजार ९९३ जना लगानीकर्ताले १० कित्ताको दरले सेयर पाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS