IME Life New

आर्कस क्यापिटल एडभाइजर्सले आब्हान गर्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । आर्कस क्यापिटल एडभाइजर्स लिमिटेडको वार्षिक साधारणसभा असोज २५ गते हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन दिउँसो २ बजे साधारणसभा हुने जनाइएको छ ।

साधारणसभामा आव २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्ताव र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध विषयमा छलफल गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS