IME Life New

आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्ने भनि निवेदन दिएकाले उक्त शेयर विक्री गर्ने जनाएको छ ।

कम्पनीले शेयरको मूल्य र कित्ता भने उल्लेख गरेको छैन । संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम रहेका कम्पनीका संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले यस सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजात सहित बुझाउन आग्रह गरेको छ ।

Esewa
Crest

यस समयमा संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्याक्तिलाई विक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS