IME Life New

आरम्भ चौतारी लघुवित्तको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एस्सचेन्जमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीले गत वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ८५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

संस्थाको ८ दशमलव ८५ प्रतिशत बोनश बापतको २ लाख ३३ हजार १ सय ५१ दशमलब ४८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS