IME Life New

आरजु राइस मिलको ‘जीरा मसिनो’ र ‘लङग्रेन’ चामल नेपाली बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरजु राइस मिलले आफ्नो उत्पादन नेपाली बजारमा बिक्रि सुरु गरेको छ । नेपालमै उत्पादित धानलाई बजारीकरण गर्ने उदेश्यका साथ स्थापना गरिएको उक्त मिलले हाल जीरा मसिनोे र लङग्रेन चामलको बिक्रि सुरु गरेको हो ।

विगत साढे दुई दशकदेखि खेतीकिसानीलाई सहजीकरणको काम गर्दै आएका आरजु मिलले किसानलाई यान्त्रिकरण, उन्नत जातको बीउबिजन, कृषि परामर्श तथा किसानहरुलाई सहकारी माध्यमबाट सहजीकरण गर्दै आइरहेको छ । जसबाट उत्पादित धानलाई उपभोक्तामाझ सरल मूल्यमा उपलब्ध गराउने उदेश्यका साथ उत्पादन बिक्रि सुरु गरेको हो । उक्त लङग्रेन चामलको मूल्य प्रति केजी १३० रुपैयाँ तोकेको छ ।

Esewa
Crest

किसानको धानलाई न्यूनतम समर्थन मूल्य तोकि धान प्राप्त भएको दुई दिनभित्रै खातामा रकम हस्तान्तरण गर्दै आएको आएको छ । हाल चार जार बिघाका हजारौं किसान मिलसँगको सहकार्यमा आवद्ध छन् । नेपालमा उत्पादन भएको धानलाई बजारीकरण गर्ने र विदेशबाट आयात नगर्ने मिलको योजना रहेको छ ।

अबको खेतीकिसानी निर्वाहमुखी नभई व्यवसायीकरण तथा आम्दानीमुलक हुनुपर्छ मन्ने अवधारणालाई अघि बढाएको यस मिलले निरन्तर नेपाली उत्पादनलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS