IME Life New

आज १०६ जना नयाँ कोरोना संक्रमित थपिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार आज थप १ जनाको मृत्युसँगै १०६ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना परीक्षणका लागि कूल १८८३ नमुना संकलनमध्ये पीसीआरतर्फ ५८१ जनामा परीक्षण गर्दा ६४ र एन्टीजेनतर्फ १३०२ जनामा परीक्षण गर्दा ४२ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

मन्त्रालयका अनुसार यस दिन ४६ जना डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS