IME Life New

आज सुन चाँदीको मुल्यमा भारी बृद्धि, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुन चाँदीको मुल्य बढेको छ। हिजो बुधबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बुधबार तोलामा १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १ हजार २ सयले बढेर प्रतितोला १ लाख ७ हजारमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५रुपैयाँमा कारोबार भईरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS