IME Life New

आज सुन चाँदीको भाउ स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउन महीनाको पहिलो तथा साताको अन्तिम दिन कारोबारको दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बिहीबार तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज स्थिर रहेर ९३ हजार २०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रूपमै रहेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS