IME Life New

आज सुनको मुल्य बढ्यो चाँदीको भने घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीवार तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सयले बढेर ९१ हजार ९०० रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ ५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS