IME Life New

आज सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।गत आइतबार स्थिर रहेको छापावला सुनको मूल्य आज प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ स्थिर रहेको सुन आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँकारोबार भइरहेको छ । अघिल्लो दिन १लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रततिोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS