IME Life New

आज सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज भदौ १४ गते सरकारले देशभर सार्वजनिक बिदा दिने भएको छ । रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय राजपत्रमा २०७९ चैत्र २ गते प्रकाशित वार्षिक बिदा सम्बन्धी सूचनामार्फत् नै गरिएको हो ।

जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ लगाउने तथा हातमा रक्षा शुत्र बाँध्ने चलन रहँदै आएको छ। यसैगरी तराई तिर दिदीबहिनीले आफ्नो दाजुभाइलाई पूजा गरी हातमा राखी अर्थात् रक्षा बन्धन बाँधेर दीर्घायूको कामना गर्दै यो पर्व मनाउछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS