IME Life New

आज सामान्य बढ्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS