IME Life New

आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागु हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लगाउने निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले भोलि बुधबारदेखि अर्थात आज राति १२ बजेदेखि निर्वाचन आचार संहिता लागु हुने निर्णय गरेको हो ।

निर्वाचन आयोगले यहि मंसिर चार गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक सम्पन्न गर्दैछ । आचार संहिता लागु भए सँगै सरकार काम चलाउ भएको छ । सरकारले अत्यावस्यक बाहेक दुरगामी असर पार्ने तथा निर्वाचनलाई प्रभावित पार्ने महत्वपुर्ण निर्णहरु गर्न पाउदैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS