IME Life New

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १० दशमलव ५४ अंकले घटेर १,८८३ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २ करोड ४० लाख ५२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS