IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ८३ अंकले बढेर २,५९५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनकिो शेयर मूल्य बढेको छ भने १०८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको शेयरमा आकर्षण देखिएको छ । आज हाइड्रोपावर उपसूचक १ दशलमव ७६ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ८ दशलमव ३० प्रतिशतका दरले कमाएका छन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS