IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशमलव ४४ अंकले घटेर १,९९५ दशमलव ४९ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १८९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्तका लगानकिर्ताले २ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS