IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो दोहोरो अंकले बढेको बजार आज फेरी सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ५७ अंकले घटेर १,८९९ को विन्दुमा कायम भएको छ आज ९० कम्पनीको शेयर मुल्य बढेको छ भने १०४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । साञ्जेन जलविद्युत कम्पनीका लगानीका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । नविल ब्यालेन्स फण्ड २ का इकाईधनीले ६ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS