IME Life New

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज धेरै दिनपछि शेयर बजार दोहोरो अंकले बढेको छ । धेरै दिनपछिको बृद्धिमा आज लगानीकर्ता हर्षित भएका छन् । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ९७ अंकले बढेर १,९०२ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ भने १५८ कम्पनीको शेयर मुल्य बढेको छ ।

आज सबैभन्दा धेरै समिट र सिवाई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल टेलिकमका लगानीकर्ताले ७ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । आदर्श लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै ग्लोबल आइएमई ब्यालेन्स फण्डका इकाईधनीले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS