IME Life New

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव ३६ अंकले घटेर १,९८९ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ५ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १८२ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । एनएबि हाइब्रिट फण्ड १ का इकाईधनीले ३ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल प्रगति फण्डका इकाईधनीले ३ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । आज म्युचुअल फण्डका इकाईधनीले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS